Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-23 · data through unknown
EN · statement #43878 ·
सो अवसरमा उहाँहरूबीच दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदान-प्रदान गरियो। उहाँहरूबीच खासगरी कनेक्टिभिटी , ऊर्जा साझेदारी , व्यापार तथा आर्थिक सहकार्य र खेलकूद लगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भयो। दुवै प्रधानमन्त्रीज्यूहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा समेत विचार आदानप्रदान गर्नुभएको छ।No tone or topic tags yet.