Skip to content
DiploTrack
5 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-14 · data through unknown

EN · statement #34583 ·

नेपाल मण्डप उद्घाटन कार्यक्रम १ द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता ३ संयुक्त राष्ट्रसङ्घका महासचिवसँग एलडीसी प्रतिनिधिमण्डलको सामूहिक भेट १ गैरआवासीय नेपाली समुदायसँग अन्तरक्रिया १ प्रेस सम्मेलन १ कोप-३१ एजेन्डाउपर छलफल तथा वार्ता दैनिक एव म् आवश्यकताअनुसार १६. कोप - ३१ मा नेपालको सहभागिताले जलवायु परिवर्तनबाट हिमाली मुलुकहरूले भोगिरहेका विशिष्ट चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष जोडदार रूपमा प्रस्तुत गर्न सफलता मिलेको छ। विशेषतः पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम, जलवायु वित्तमा न्यायोचित पहुँच, हानि-नोक्सानीको प्रभावकारी सम्बोधन, हिमाली क्षेत्रको वैज्ञानिक अनुगमन, प्रविधि हस्तान्तरण, क्षमता विकास, पूर्वसूचना प्रणाली र क्षेत्रीय सहकार्यका विषयमा नेपालले स्पष्ट र सशक्त धारणा राखेको छ। नेपालको सहभागिता केवल राष्ट्रिय जलवायु सरोकार प्रस्तुत गर्नमा सीमित नरही पर्वतीय जलवायु जोखिमलाई विश्वव्यापी जलवायु कार्यको मूलधारमा ल्याउने, जलवायु न्यायका पक्षमा आवाज उठाउने तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा समेत केन्द्रित रहेको थियो। १७. …
Full original text (EN, 1,207 Characters) ▾

नेपाल मण्डप उद्घाटन कार्यक्रम १ द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता ३ संयुक्त राष्ट्रसङ्घका महासचिवसँग एलडीसी प्रतिनिधिमण्डलको सामूहिक भेट १ गैरआवासीय नेपाली समुदायसँग अन्तरक्रिया १ प्रेस सम्मेलन १ कोप-३१ एजेन्डाउपर छलफल तथा वार्ता दैनिक एव म् आवश्यकताअनुसार १६. कोप - ३१ मा नेपालको सहभागिताले जलवायु परिवर्तनबाट हिमाली मुलुकहरूले भोगिरहेका विशिष्ट चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष जोडदार रूपमा प्रस्तुत गर्न सफलता मिलेको छ। विशेषतः पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम, जलवायु वित्तमा न्यायोचित पहुँच, हानि-नोक्सानीको प्रभावकारी सम्बोधन, हिमाली क्षेत्रको वैज्ञानिक अनुगमन, प्रविधि हस्तान्तरण, क्षमता विकास, पूर्वसूचना प्रणाली र क्षेत्रीय सहकार्यका विषयमा नेपालले स्पष्ट र सशक्त धारणा राखेको छ। नेपालको सहभागिता केवल राष्ट्रिय जलवायु सरोकार प्रस्तुत गर्नमा सीमित नरही पर्वतीय जलवायु जोखिमलाई विश्वव्यापी जलवायु कार्यको मूलधारमा ल्याउने, जलवायु न्यायका पक्षमा आवाज उठाउने तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा समेत केन्द्रित रहेको थियो। १७. COP31 का क्रममा माननीय परराष्ट्रमन्त्रीज्यू सहभागी हुनुभएका विभिन्न बैठक तथा द्विपक्षीय भेटवार्ताका सम्बन्धमा परराष्ट्र मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रेषित विज्ञप्ति तथा सूचनाहरू निरन्तर प्रवाह भएका छन् ।

Tone toward targets (2)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Positive toward unnamed target“१६. कोप - ३१ मा नेपालको सहभागिताले जलवायु परिवर्तनबाट हिमाली मुलुकहरूले भोगिरहेका विशिष्ट चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष जोडदार रूपमा प्रस्तुत गर्न सफलता मिलेको छ। विशेषतः पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम, जलवायु वित्तमा न्यायोचित पहुँच, हानि-नोक्सानीको प्रभावकारी सम्बोधन, हिमाली क्षेत्रको वैज्ञानिक अनुगमन, प्रविधि हस्तान्तरण, क्षमता विकास, पूर्वसूचना प्रणाली र क्षेत्रीय सहकार्यका विषयमा नेपालले स्पष्ट र सशक्त धारणा राखेको छ। नेपालको सहभागिता केवल राष्ट्रिय जलवायु सरोकार प्रस्तुत गर्नमा सीमित नरही पर्वतीय जलवायु जोखिमलाई विश्वव्यापी जलवायु कार्यको मूलधारमा ल्याउने, जलवायु न्यायका पक्षमा आवाज उठाउने तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा समेत केन्द्रित रहेको थियो।”