Skip to content
DiploTrack
4 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-14 · data through unknown

EN · statement #34584 ·

१८. अन्त्यमा, कोप-३१ मा नेपालको सहभागिता, उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा जलवायु कूटनीतिसम्बन्धी गतिविधिका समाचार र जानकारी नियमित रूपमा सम्प्रेषण गरी आम नागरिकसमक्ष पुर्‍याउन योगदान गर्नुहुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। १९. आगामी दिनमा समेत नेपालको जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा दिगो र उत्थानशील भविष्य निर्माणका प्रयासमा सञ्चारजगत्को निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ। ___ परराष्ट्र मन्त्रालय सिंहदरबार, काठमाडौं

Tone toward targets (1)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Neutral toward unnamed target“१८. अन्त्यमा, कोप-३१ मा नेपालको सहभागिता, उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा जलवायु कूटनीतिसम्बन्धी गतिविधिका समाचार र जानकारी नियमित रूपमा सम्प्रेषण गरी आम नागरिकसमक्ष पुर्‍याउन योगदान गर्नुहुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।”