Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-14 · data through unknown
EN · statement #34582 ·
१२. सम्मेलनका दौरान माननीय परराष्ट्रमन्त्रीज्यूले इथियोपियाका परराष्ट्रमन्त्री H. E. Mr Gedion Timothewos, फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री H. E. Mr Ville Tavio र संयुक्त राष्ट्रसङ्घका महासचिव H. E. Mr Antonio Guterres सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। सो भेटका अवसरमा आपसी हित र चासोका विविध विषयमा छलफल भयो। अतिकम विकसित मुलुकका मन्त्रीस्तरीय प्रतिनिधिमण्डलका साथ संयुक्त राष्ट्रसङ्घका महासचिवसँग सामूहिक भेटवार्ता समेत सम्पन्न भयो। १३. …Full original text (EN, 1,477 Characters) ▾
१२. सम्मेलनका दौरान माननीय परराष्ट्रमन्त्रीज्यूले इथियोपियाका परराष्ट्रमन्त्री H. E. Mr Gedion Timothewos, फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री H. E. Mr Ville Tavio र संयुक्त राष्ट्रसङ्घका महासचिव H. E. Mr Antonio Guterres सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। सो भेटका अवसरमा आपसी हित र चासोका विविध विषयमा छलफल भयो। अतिकम विकसित मुलुकका मन्त्रीस्तरीय प्रतिनिधिमण्डलका साथ संयुक्त राष्ट्रसङ्घका महासचिवसँग सामूहिक भेटवार्ता समेत सम्पन्न भयो। १३. माननीय परराष्ट्रमन्त्रीज्यूले गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् तुर्किए का अध्यक्ष श्री विनोद पौडेललगायत अन्य पदाधिकारीहरूसँग अन्ताल्यामा अन्तरक्रिया गर्नुभयो। सो छलफलमा उहाँले तुर्कीए तथा विदेशमा रहेका नेपालीहरूका समस्याको समाधान, सेवाग्राहीमैत्री डिजिटल कन्सुलर सेवा, गुनासोको समयमै सम्बोधन तथा सुरक्षित, मर्यादित र उत्पादनशील रोजगारी प्रवर्द्धन गर्न र आप्रवासी श्रमिक, विशेषगरी महिला कामदारको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको कुरा दोहोर्याउनुभयो। १४. यसैगरी, माननीय परराष्ट्रमन्त्रीज्यूले COP31 मा नेपालको सहभागिता, प्राथमिकताहरू एवं अन्य समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तरक्रिया गर्नुभयो। बैठक तथा कार्यक्रमहरूको विवरण १५. ९ देखि १३ नोभेम्बर २०२६ सम्म माननीय परराष्ट्रमन्त्रीज्यूले सहभागी हुनुभएका बैठक तथा कार्यक्रमहरूको संख्यात्मक विवरण देहायबमोजिम रहेको छ: बैठक तथा कार्यक्रमको विवरण संख्या कोप-३१ को उद्घाटन सत्रमा सम्बोधन १ अन्ताल्या शिखर सम्मेलनमा सहभागिता १ उच्चस्तरीय तथा विषयगत कार्यक्रममा सम्बोधन ६
Tone toward targets (1)
How this statement speaks of each target it names, read by a model from the evidence sentence.
- Neutral toward António Guterres“१२. सम्मेलनका दौरान माननीय परराष्ट्रमन्त्रीज्यूले इथियोपियाका परराष्ट्रमन्त्री H. E. Mr Gedion Timothewos, फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री H. E. Mr Ville Tavio र संयुक्त राष्ट्रसङ्घका महासचिव H. E. Mr Antonio Guterres सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। सो भेटका अवसरमा आपसी हित र चासोका विविध विषयमा छलफल भयो। अतिकम विकसित मुलुकका मन्त्रीस्तरीय प्रतिनिधिमण्डलका साथ संयुक्त राष्ट्रसङ्घका महासचिवसँग सामूहिक भेटवार्ता समेत सम्पन्न भयो।”