Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-14 · data through unknown
EN · statement #34581 ·
१०. १३ नोभेम्बर २०२६ मा आयोजित साना टापु विकासशील मुलुकहरू (SIDS) तथा अतिकम विकसित मुलुकहरू (LDCs) का जलवायु वित्तीय आवश्यकताका लागि वित्तीय स्रोतमा पहुँचसम्बन्धी कार्यक्रमलाई माननीय परराष्ट्रमन्त्रीज्यूले सम्बोधन गर्नुभयो। जलवायु परिवर्तनबाट अति प्रभावित LDCs, LLDCs र उच्च हिमाली पर्यावरणको यथोचित संरक्षणका लागि सहज, अनुमानयोग्य, पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो। नेपाल मण्डप (Nepal Pavilion) को उद् घाटन ११. …Full original text (EN, 1,143 Characters) ▾
१०. १३ नोभेम्बर २०२६ मा आयोजित साना टापु विकासशील मुलुकहरू (SIDS) तथा अतिकम विकसित मुलुकहरू (LDCs) का जलवायु वित्तीय आवश्यकताका लागि वित्तीय स्रोतमा पहुँचसम्बन्धी कार्यक्रमलाई माननीय परराष्ट्रमन्त्रीज्यूले सम्बोधन गर्नुभयो। जलवायु परिवर्तनबाट अति प्रभावित LDCs, LLDCs र उच्च हिमाली पर्यावरणको यथोचित संरक्षणका लागि सहज, अनुमानयोग्य, पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो। नेपाल मण्डप (Nepal Pavilion) को उद् घाटन ११. ९ नोभेम्बर २०२६ मा माननीय परराष्ट्रमन्त्रीले COP31 सम्मेलनस्थलमा स्थापना गरिएको नेपाल मण्डपको उद् घाटन गर्नुभयो। नेपाल मण्डपले नेपालको जलवायु महत्त्वाकाङ्क्षा, जैविक विविधता संरक्षणका उपलब्धिहरू तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ। उद्घाटनका अवसरमा उहाँले हिमाली पारिस्थितिक प्रणालीको संवेदनशीलता, हिउँमा बढ्दो जोखिम तथा हालैको विनाशकारी भोटेकोशी विपद्का प्रभावबारे चर्चा गर्नुभयो। त्यस अवसरमा माननीय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री श्री निशा मेहता, प्रतिनिधिसभाका माननीय सदस्य श्री सागर ढकाललगायत विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गर्नुभएको थियो। द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता
No tone or topic tags yet.