Skip to content
DiploTrack
8 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-14 · data through unknown

EN · statement #34580 ·

८. सम्मेलनका क्रममा नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदारहरू ICIMOD र Zo ï Environment Network सँगको सहकार्यमा High-Level Side Event on Strengthening Mountain Resilience through Adaptation Finance विषयक उच्चस्तरीय कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले हालै नेपालमा गएको विनाशकारी बाढीले निम्त्याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै हिमाली क्षेत्रको उत्थानशीलताका लागि पर्याप्त र पहुँचयोग्य अनुकूलन वित्तको आवश्यकता रहेको बताउनुभयो। (छ) हिन्दुकुश हिमालयमा क्षेत्रीय सहकार्य संयन्त्रसम्बन्धी कार्यक्रम (Side Event on Regional Cooperation Mechanism for the Hindu Kush Himalaya) ९. …
Full original text (EN, 1,293 Characters) ▾

८. सम्मेलनका क्रममा नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदारहरू ICIMOD र Zo ï Environment Network सँगको सहकार्यमा High-Level Side Event on Strengthening Mountain Resilience through Adaptation Finance विषयक उच्चस्तरीय कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले हालै नेपालमा गएको विनाशकारी बाढीले निम्त्याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै हिमाली क्षेत्रको उत्थानशीलताका लागि पर्याप्त र पहुँचयोग्य अनुकूलन वित्तको आवश्यकता रहेको बताउनुभयो। (छ) हिन्दुकुश हिमालयमा क्षेत्रीय सहकार्य संयन्त्रसम्बन्धी कार्यक्रम (Side Event on Regional Cooperation Mechanism for the Hindu Kush Himalaya) ९. ११ नोभेम्बर २०२६ मा नेपाल मण्डप (Nepal Pavilion) मा आयोजित Side Event on Regional Cooperation Mechanism for the Hindu Kush Himalaya: Lessons from Transboundary Climate Disasters विषयक कार्यक्रमलाई माननीय परराष्ट्रमन्त्रीज्यूले सम्बोधन गर्नुभयो। त्यस अवसरमा उहाँले हिन्दुकुश हिमालय क्षेत्रमा विद्यमान साझा जलवायु चुनौती सामना गर्न क्षेत्रीय सहकार्य, प्रविधि हस्तान्तरण, ज्ञान तथा अनुभव आदानप्रदान र बहुसरोकारवालाहरूबीच साझेदारीको आवश्यकता औँल्याउनुभयो। (ज) साना टापु विकासशील मुलुक तथा अतिकम विकसित मुलुकहरूका जलवायु वित्तीय आवश्यकताका लागि वित्तीय स्रोतमा पहुँचसम्बन्धी कार्यक्रम (Event on Access to Climate Finance Needs for SIDS and LDCs)

Tone toward targets (2)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Neutral toward unnamed target“८. सम्मेलनका क्रममा नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदारहरू ICIMOD र Zo ï Environment Network सँगको सहकार्यमा High-Level Side Event on Strengthening Mountain Resilience through Adaptation Finance विषयक उच्चस्तरीय कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले हालै नेपालमा गएको विनाशकारी बाढीले निम्त्याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै हिमाली क्षेत्रको उत्थानशीलताका लागि पर्याप्त र पहुँचयोग्य अनुकूलन वित्तको आवश्यकता रहेको बताउनुभयो।”
  • Neutral toward unnamed target“९. ११ नोभेम्बर २०२६ मा नेपाल मण्डप (Nepal Pavilion) मा आयोजित Side Event on Regional Cooperation Mechanism for the Hindu Kush Himalaya: Lessons from Transboundary Climate Disasters विषयक कार्यक्रमलाई माननीय परराष्ट्रमन्त्रीज्यूले सम्बोधन गर्नुभयो। त्यस अवसरमा उहाँले हिन्दुकुश हिमालय क्षेत्रमा विद्यमान साझा जलवायु चुनौती सामना गर्न क्षेत्रीय सहकार्य, प्रविधि हस्तान्तरण, ज्ञान तथा अनुभव आदानप्रदान र बहुसरोकारवालाहरूबीच साझेदारीको आवश्यकता औँल्याउनुभयो।”