Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-14 · data through unknown
EN · statement #34579 ·
६. ११ नोभेम्बर २०२६ मा आयोजित High-Level Event on Early Warnings for All: Delivering on Our Promise to Protect Everyone विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै माननीय परराष्ट्रमन्त्रीज्यूले हिमाली समुदायका लागि प्रभावकारी पूर्वसूचना प्रणाली जीवनरक्षाको बलियो आधार भएको बताउनुभयो। उहाँले उच्च हिमाली क्षेत्रमा वास्तविक तथ्याङ्क सङ्कलन, भूउपग्रहमा आधारित अनुगमन, हिउँको निगरानी तथा स्थानीय भाषामा सहज पूर्वसूचना प्रवाहको आवश्यकता औँल्याउनुभयो। (ङ) हिमाली मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Event on Advancing the Mountain Agenda)
७. …Full original text (EN, 1,372 Characters) ▾
६. ११ नोभेम्बर २०२६ मा आयोजित High-Level Event on Early Warnings for All: Delivering on Our Promise to Protect Everyone विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै माननीय परराष्ट्रमन्त्रीज्यूले हिमाली समुदायका लागि प्रभावकारी पूर्वसूचना प्रणाली जीवनरक्षाको बलियो आधार भएको बताउनुभयो। उहाँले उच्च हिमाली क्षेत्रमा वास्तविक तथ्याङ्क सङ्कलन, भूउपग्रहमा आधारित अनुगमन, हिउँको निगरानी तथा स्थानीय भाषामा सहज पूर्वसूचना प्रवाहको आवश्यकता औँल्याउनुभयो। (ङ) हिमाली मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Event on Advancing the Mountain Agenda) ७. १२ नोभेम्बर २०२६ मा नेपाल, भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानको संयुक्त आयोजनामा High-Level Event on Advancing the Mountain Agenda विषयक उच्चस्तरीय कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले पर्वत सङ्कटमा पर्दा समग्र मानवता सङ्कटमा पर्ने सन्देश दिँदै पर्वतीय मुद्दा हरू लाई विश्वव्यापी जलवायु वार्ताको परिधिबाट मूलधारमा ल्याउनुपर्ने बताउनुभयो। यसै सन्दर्भमा उहाँले उत्सर्जनमा व्यापक कटौती, ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्त, हानि - नोक्सानीका लागि शीघ्र र न्यायोचित वित्तीय सहयोग, हिमनदी अनुगमन, बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा पर्वतीय जोखिमलाई अन्तर्राष्ट्रिय रूपमा पहिचान गर्नुपर्ने विषयमा जोड दिनुभयो। (च) अनुकूलन वित्तमार्फत पर्वतीय उत्थानशीलता प्रवर्द्धनसम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Side Event on Strengthening Mountain Resilience through Adaptation Finance)
Tone toward targets (2)
How this statement speaks of each target it names, read by a model from the evidence sentence.
- Positive toward unnamed target“७. १२ नोभेम्बर २०२६ मा नेपाल, भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानको संयुक्त आयोजनामा High-Level Event on Advancing the Mountain Agenda विषयक उच्चस्तरीय कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले पर्वत सङ्कटमा पर्दा समग्र मानवता सङ्कटमा पर्ने सन्देश दिँदै पर्वतीय मुद्दा हरू लाई विश्वव्यापी जलवायु वार्ताको परिधिबाट मूलधारमा ल्याउनुपर्ने बताउनुभयो। यसै सन्दर्भमा उहाँले उत्सर्जनमा व्यापक कटौती, ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्त, हानि - नोक्सानीका लागि शीघ्र र न्यायोचित वित्तीय सहयोग, हिमनदी अनुगमन, बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा पर्वतीय जोखिमलाई अन्तर्राष्ट्रिय रूपमा पहिचान गर्नुपर्ने विषयमा जोड दिनुभयो।”
- Positive toward unnamed target“६. ११ नोभेम्बर २०२६ मा आयोजित High-Level Event on Early Warnings for All: Delivering on Our Promise to Protect Everyone विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै माननीय परराष्ट्रमन्त्रीज्यूले हिमाली समुदायका लागि प्रभावकारी पूर्वसूचना प्रणाली जीवनरक्षाको बलियो आधार भएको बताउनुभयो। उहाँले उच्च हिमाली क्षेत्रमा वास्तविक तथ्याङ्क सङ्कलन, भूउपग्रहमा आधारित अनुगमन, हिउँको निगरानी तथा स्थानीय भाषामा सहज पूर्वसूचना प्रवाहको आवश्यकता औँल्याउनुभयो।”