Skip to content
DiploTrack
40 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-09-26 · data through 24 Nov 2026, 01:30 UTC

UND · statement #34515 ·

ग. जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली (Himalayan Ecology) मा परेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो (Ice-rock avalanche), बाढी र पहिरो (landslide) लगायतका विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै जोखिमयुक्त हिमतालको निगरानी , पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि Himalayan Climate Resilience Mechanism स्थापना गर्न प्रस्ताव गर्नुभएको। घ. …
Full original text (UND, 1,463 Characters) ▾

ग. जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली (Himalayan Ecology) मा परेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो (Ice-rock avalanche), बाढी र पहिरो (landslide) लगायतका विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै जोखिमयुक्त हिमतालको निगरानी , पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि Himalayan Climate Resilience Mechanism स्थापना गर्न प्रस्ताव गर्नुभएको। घ. जलवायु परिवर्तनलाई भू - राजनीतिक द्वन्द्वको विषय नबनाई Common but Differentiated Responsibilities and Respective Capabilities को सिद्धान्तअनुरूप साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिनुभएको। ङ . जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेल्दै आएका तथा बढी स्रोतसाधन र क्षमता भएका मुलुकहरूले यस संकटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको। च. जलवायु सिर्जित विपद्पश्चात् गर्नुपर्ने पुनःस्थापना तथा पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै Loss and Damage Fund लगायतका विद्यमान जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिनुभएको। छ. नेपालले वनजङ्गल संरक्षण , जलविद्युत् विकास , विद्युतीय सवारी साधनको प्रवर्द्धन तथा स्थानीय तहमा जलवायु अनुकूलनको प्रयासमार्फत वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानको उल्लेख गर्दै जलवायु उत्थानशीलता (Resilience) का लागि लगानी , सुदृढ पूर्वाधार , प्रभावकारी पूर्वसूचना प्रणाली तथा नवीन प्रविधिको प्रवर्द्धनमा जोड दिनुभएको।

No translation yet ▾

The quote above is in the original language (und). Do not cite a paraphrase.

Tone toward targets (2)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Neutral toward unnamed target“ग. जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली (Himalayan Ecology) मा परेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो (Ice-rock avalanche), बाढी र पहिरो (landslide) लगायतका विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै जोखिमयुक्त हिमतालको निगरानी , पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि Himalayan Climate Resilience Mechanism स्थापना गर्न प्रस्ताव गर्नुभएको।”
  • Positive toward unnamed target“घ. जलवायु परिवर्तनलाई भू - राजनीतिक द्वन्द्वको विषय नबनाई Common but Differentiated Responsibilities and Respective Capabilities को सिद्धान्तअनुरूप साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिनुभएको।”