Skip to content
DiploTrack
◄ Prev1 of 143 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-23 · data through unknown

EN · statement #43886 ·

अन्त्यमा , यस औपचारिक भ्रमणको अवधिमा भारत सरकारबाट प्रदान गरिएको न्यानो स्वागत, आतिथ्यता र यस राजकीय भ्रमणको विशिष्ट व्यवस्थापनका लागि भारतका प्रधानमन्त्रीज्यू एवम् भारत सरकारका सम्बद्ध सबै निकायहरू , प्रतिनिधि तथा पदाधिकारीहरू लगायत सम्पूर्ण भारतीय नागरिकप्रति नेपाली जनता, सम्माननीय प्रधानमन्त्रीज्यू र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस भ्रमणप्रति उत्सुकता, जनचासो र सरोकार एवम् शुभेच्छा र सद्भाव राखेर विश्लेषणात्मक र सकारात्मक ढंगले विचार र समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चार माध्यमहरू, विश्लेषकहरू, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू लगायत सबैलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद।

Tone toward targets (1)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Positive toward unnamed target“अन्त्यमा , यस औपचारिक भ्रमणको अवधिमा भारत सरकारबाट प्रदान गरिएको न्यानो स्वागत, आतिथ्यता र यस राजकीय भ्रमणको विशिष्ट व्यवस्थापनका लागि भारतका प्रधानमन्त्रीज्यू एवम् भारत सरकारका सम्बद्ध सबै निकायहरू , प्रतिनिधि तथा पदाधिकारीहरू लगायत सम्पूर्ण भारतीय नागरिकप्रति नेपाली जनता, सम्माननीय प्रधानमन्त्रीज्यू र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”