Skip to content
DiploTrack
105 of 143 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-09-11 · data through unknown

EN · statement #36370 ·

परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ परराष्ट्र मन्त्रालय, सिंहदरबार (३ : ०० बजे, भदौ २६ गते शुक्रबार) ____________ Today’s briefing will cover two important matters, in two parts. First, the Foreign Secretary will provide a brief on the participation of the Nepali delegation, led by the Rt. Hon. Prime Minister, in the 81st Session of the United Nations General Assembly. …
Full original text (EN, 1,314 Characters) ▾

परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ परराष्ट्र मन्त्रालय, सिंहदरबार (३ : ०० बजे, भदौ २६ गते शुक्रबार) ____________ Today’s briefing will cover two important matters, in two parts. First, the Foreign Secretary will provide a brief on the participation of the Nepali delegation, led by the Rt. Hon. Prime Minister, in the 81st Session of the United Nations General Assembly. In our second part, we will provide the latest update on the situation following the devastating Bhote Koshi River floods, including the ongoing coordination efforts, among other related matters. सम्माननीय प्रधानमन्त्रीज्यूको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ। उक्त महासभाको High-level General Debate २२ देखि २८ सेप्टेम्बर २०२६ सम्म न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको General Debate मा सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहले २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यस पटकको महासभा को मूल थिम Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All रहेको छ। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा ८१ मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित ५० मुलुकका सरकार प्रमुखहरू सहभागी हुँदै छन्।

Tone toward targets (5)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Neutral toward unnamed target“सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ। उक्त महासभाको High-level General Debate २२ देखि २८ सेप्टेम्बर २०२६ सम्म न्यूयोर्कमा सञ्चालन हुनेछ।”
  • Neutral toward unnamed target“In our second part, we will provide the latest update on the situation following the devastating Bhote Koshi River floods, including the ongoing coordination efforts, among other related matters.”
  • Neutral toward United Nations“संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा ८१ मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित ५० मुलुकका सरकार प्रमुखहरू सहभागी हुँदै छन्।”
  • Neutral toward United Nations General Assembly“सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ। उक्त महासभाको High-level General Debate २२ देखि २८ सेप्टेम्बर २०२६ सम्म न्यूयोर्कमा सञ्चालन हुनेछ।”
  • Neutral toward Nepali delegation“First, the Foreign Secretary will provide a brief on the participation of the Nepali delegation, led by the Rt. Hon. Prime Minister, in the 81st Session of the United Nations General Assembly.”