Skip to content
DiploTrack
38 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-09-26 · data through unknown

UND · statement #34517 ·

साथै , सम्माननीय प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री महामहिम श्री एन्थनी एल्बानिज (Anthony Albanese) सँग समेत भेटवार्ता गर्नुभएको थियो। उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयहरूमा छलफल भएको थियो। उक्त महासभाको क्रममा आयोजना हुने अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, G77 and China लगायतका मन्त्रीस्तरीय बैठकहरूमा माननीय परराष्ट्रमन्त्रीज्यू सहभागी भइरहनुभएको छ। साथै, संयुक्त राष्ट्रसंघले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा Side Event हरूमा पनि उहाँले सम्बोधन गरिरहनुभएको छ। यसका साथै, परराष्ट्र मन्त्रीज्यूले छिमेकी मुलुकलगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका …
Full original text (UND, 1,120 Characters) ▾

साथै , सम्माननीय प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री महामहिम श्री एन्थनी एल्बानिज (Anthony Albanese) सँग समेत भेटवार्ता गर्नुभएको थियो। उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयहरूमा छलफल भएको थियो। उक्त महासभाको क्रममा आयोजना हुने अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, G77 and China लगायतका मन्त्रीस्तरीय बैठकहरूमा माननीय परराष्ट्रमन्त्रीज्यू सहभागी भइरहनुभएको छ। साथै, संयुक्त राष्ट्रसंघले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा Side Event हरूमा पनि उहाँले सम्बोधन गरिरहनुभएको छ। यसका साथै, परराष्ट्र मन्त्रीज्यूले छिमेकी मुलुकलगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गरिरहनुभएको छ। यस महत्त्वपूर्ण महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको छ। अन्त्यमा, यस भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्चालमार्फत जानकारी प्राप्त गर्नुभएकै छ। यस विषयमा नियमित रूपमा समाचार सम्प्रेषण गर्नुहुने सम्पूर्ण पत्रकार मित्रलगायत सञ्चार माध्यमहरूलाई धन्यवाद व्यक्त गर्दछौँ। धन्यवाद।

No translation yet ▾

The quote above is in the original language (und). Do not cite a paraphrase.

Tone toward targets (3)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Positive toward unnamed target“यस महत्त्वपूर्ण महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको छ।”
  • Neutral toward unnamed target“साथै , सम्माननीय प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री महामहिम श्री एन्थनी एल्बानिज (Anthony Albanese) सँग समेत भेटवार्ता गर्नुभएको थियो। उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयहरूमा छलफल भएको थियो।”
  • Neutral toward China“साथै , सम्माननीय प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री महामहिम श्री एन्थनी एल्बानिज (Anthony Albanese) सँग समेत भेटवार्ता गर्नुभएको थियो। उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयहरूमा छलफल भएको थियो।”